दिदीबहिनी सहकारीको आठौं साधारणसभा

विकल्प न्युज बेनी , भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाचौरकी निशा सुवेदी र भीरमुनीका डेकनाथ शर्मालाई … Continue reading दिदीबहिनी सहकारीको आठौं साधारणसभा